काठमाडौं २० चैत। पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि नेकपा एमाले स्थायी कमिटी र माओवादी केन्द्रको सचिवालयको बैठकमा एकताका मोडालिटीबारे छलफल हुने भएको छ । अहिले माओवादी केन्द्रको बैठक अध्यक्षको निवास खुमलटारमा बसिरहेको छ । एमाले स्थायी कमिटिको बैठक २ बजे पछि स्थायी कमिटी बैठक ...