काठमाडौं, १३ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग आफु कहिल्यै पार्टी ध्रुवीकरणमा नजाने बताएका छन् । उनले माओवादी केन्द्रले एमालेसँग गर्न लागेको एकता आत्महत्या गरे सरह भएको संज्ञा दिँदै आफु कहिल्यै ध्रुवीकरणमा सहभागी नहुने स्पष्ट पारेका छन् । नेपालगन्जमा ...