काठमाडौं, ३ फागुन । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गनुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गर्नुभएको हो । पण्डित वातावरण मन्त्रीमा र थापा महिला तथा बालबालिका मन्त्रीमा नियुक्त ...