काठमाडौं, २ फागुन । नेकपा एमाले स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थायी कमिटीको आज ललितपुरको मानभवनमा बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाएलगतै माओेवादीसँग मिलेर सरकार गठनको ...