बुटवल , १२ असोज । गण्डकी प्रदेशले पर्यटक आकर्षित गर्न निम्तो लिएर अन्य प्रदेश पुगको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्रीको नेतृत्वमा यतिबेला देशभर निम्तोको अभियान जारी छ । देशभर विभिन्न शहरमा नाच्दै निम्तो बाडिरहेका छन् । पाहुना निम्तो लिएर बुटवल पुगेका गण्डकी प्रदेशका पर्यटनको ...