काठमाडौं, २ पुस । आइतबारदेखि नेकपाको स्थायी कमिटी बैठक जारी छ । विधानमा तीन तीन महिनामा बैठक बस्नुपर्ने भएको भएपनि नेकपा स्थायी कमिटी बैठक एक वर्षपछि मात्र बसेको छ । जारी बैठकमा अध्यक्षद्धयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि ...