काठमाडौँ, १२ वैशाख । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । बिहानसम्म सार्वजनिक मत परिणामअनुसार यादवले ९ हजार ८७० मत प्राप्त गरेका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहले ६ हजार ७७१ मतका साथ पछ्याइरहेका ...