ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच भातृत्व सम्वन्ध कायम, (सम्झौताका ६ बुंदा )


ABC NEWS
७ आश्विन २०७६, मंगलबार   ९ : २७   बजे


काठमाडौ ७ असससोज । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गर्नुभएको समझदारीपत्रमा निम्न छ बुँदा छन् ।
१. उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि
३. पार्टी(पार्टी अनुभव आधारित सहयोग आदान–प्रदान
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन

सन् १९२१ मा स्थापना भएको चिनिया कम्युनिस्ट पार्टी र सन् १९४९ मा चिनिया कम्युनिस्ट पार्टीकै राजनीतिक कार्यक्रम र माओत्सेतुङबाट प्रभावित भएर स्थापना भएको नेकपाका बीचमा सन् २०१९ मा नेकपाले संसदमा झण्डै दुई तिहाई बहुमत प्राप्त गरी सरकार सञ्चालन गरिरहेको डेढ वर्षको अवस्था दुई पार्टीबीच भातृत्वपूर्ण सम्वन्ध कायम भएको हो ।
यस अघि असोज ६ गते र ७ गते दुई दिनसम्म सि जिनपिङ विचारधारा बारे दुई पार्टीका केन्द्रीय नेताहरुका बीचमा अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम भएको थियो ।
त्यस अघि सेप्टेम्वर पहिलो साता चिनिया विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group