ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लता मंगेशकरको स्वास्थ्यमा सुधार, मुम्बईको ब्रीच कैण्डी अस्पतालमा उपचार हुँदै


एबीसी न्यूज
२९ कार्तिक २०७६, शुक्रबार   ६ : ५९   बजे

काठमाडौं, २९ कात्तिक ।  स्वर कोकिला लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको र उनको स्वास्थ्य अहिले स्थिर रहेको छ । लता मंगेशकरका तर्फबाट अनुशा श्रीनिवासनले यो जानकारी दिएकी छन् ।

अनुशाले एक बयान जारी गरेर भनेकी छन्, ‘लता दिदीको स्वास्थ्यमा सुधार भइरहेको छ । हामीलाई आशा छ कि उहाँ छिट्टै पूर्ण रुपमा स्वस्थ बन्नु हुनेछ र हामी उहाँलाई घर लैजान सक्नेछौँ । ’

बिहीबार सामाजिक सञ्जालमा लता मंगेशकरको स्वास्थ्य अवस्थालाई लिएर गम्भीर चिन्ता जनाइएको थियो । त्यसपछि लता मंगेशकरका तर्फबाट बयान जारी गर्दै भनिएको छ, ‘लता दिदीको हालत स्थिर छ । उनको स्वास्थ्यलाई लिएर चिन्ता जताउने र प्राथना गर्ने सबैलाई धन्यवाद् । ’

गत सोमवार लता मंगेशकरको टाउकोमा इन्फेक्शन भएपछि उनलाई मुम्बईको ब्रीच कैण्डी अस्पतालमा भर्ना गरिएको थियो । भारत रत्न र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका मानिन्छन् ।

२८ सेप्टेम्बर, १९२९० एक भारतिय गायिका हुन। उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पार्श्व गायिका हुन। सन् १९४२मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकि छिन। उनी आशा भोसले, ह्रिदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन। भारतको सबैभन्दा ठूलो गैर(सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका हुन।

मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिईन। उनले १९४८ देखि १९७४ सम्म् तिस हजार गितहरू रेकर्ड गराएकि थीइन। तर यो पनि भनिन्छ कि उनकै बहिनी आशा भोसलेले त्यो भन्दा बढी गीत रेकर्ड् गराएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group