ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिलीमा विरोध प्रदर्शन : मृत्यु हुनेको संख्या २३ पुग्यो, दुई हजार घाइते


admin
९ मंसिर २०७६, सोमबार   १ : ५७   बजे

चिली,९ मंसिर । चिलीमा जारी हिंसात्मक प्रदर्शनका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

चिलीमा पा“च सातादेखि सरकारविरोधी प्रदर्शन सुरु भएको हो । प्रदर्शनका कारण देशको अवस्था दिनप्रति दिन बिग्रदै गएको छ भने विभिन्न सहरमा लुटपाटसमेत भएका खबर बाहिरिएका छन् । चिलीका प्रदर्शनकारीले गत अक्टोबर १८ देखि सामाजिक र आर्थिक असमानताको विरोध गर्दै राजधानी सान्टियागोसहित विभिन्न सहरमा सरकारविरोधी प्रदर्शन गरिरहेका छन् । दक्षिण अमेरिकी देश चिलीमा लोकतन्त्र स्थापनाको तीन दशकमा भएका संकटमा यो सबैभन्दा खराब समय भएको र यस आन्दोलनको क्रममा हालसम्म २३ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

पछिल्लो सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा दुई हजार व्यक्ति घाइते भएका छन् । चिलीमा जारी हिसात्मक प्रदर्शनका क्रममा पछिल्लो पटक एक १३ वर्षीय किशोरको समेत मृत्यु भएको गृहमन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । प्रदर्शनकारीहरु गत शुक्रबारदेखि अझै आक्रामकरुपमा प्रदर्शनमा उत्रिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group