ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लापरबाहि र ढिलासुस्ती गर्ने आयोजना कारवाहिको दायरामा : भौतीक पुर्वाधार मन्त्री नेम्बाङ


sharan sharan
२२ मंसिर २०७६, आइतबार   १० : ४५   बजे

बुटवल, २२ मंसिर ।
संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले समयमा काम नसकि अलपत्र पारेका आयोजनाहरुलाई कारवाहि गरिने बताउनु भएको छ ।
संघिय सडक अन्तर्गत रुपन्देहीका बिभिन्न सडक योजनाहरु अनुगमन गरेपछि बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्बाङले लापरवाहि गर्ने, अलपत्र पार्ने, समयसिमामा नसक्ने जो कसैलाई पनि कारवाहिको दायरामा ल्याईने बताउनु भयो ।
भ्रमणवर्ष २०२० सुरु हुनै लाग्दा समेत भैरहवा लुम्बिनी सडकको सम्पन्न हुन नसक्नुलाई सरकारले गम्भीररुपमा लिएको बताउंदै उहांले भैरहवा लुम्बिनी सडकका २ वटा पुलको ठेक्का टोडेर भएपनि काम अगाडी बढाईने स्पष्ट पार्नुभयो । डिसेम्बरको अन्तिम सम्म लुम्बिनी पुग्ने सडक एक तर्फि भएपनि कालोपत्रे हुने मन्त्री नेम्बाङको दाबी छ ।
पत्रकार सम्मेलनमा बोल्दै भौतिक पुर्वाधार मन्त्रालयका सचिव देबेन्द्र कार्कीले यातायातमा सेण्डीकेट खारेज भै सकेको दाबी गर्दै सेण्डीकेट खारेज भएपनि त्यसपछिको अवस्थालाई नियमन गर्न केहि ढिलाई भएको स्विकार गर्नुभयो । उहांले सरकारले तोकेको भाडा भन्दा बढी बस भाडा लिनु अनियमितता भएको बताउंदै बढी भाडा लिनेहरुलाई प्रदेश यातायात कार्यालयहरुसंग समन्वय गरेर कारवाहि गरिने बताउनुभयो ।
मन्त्री नेम्बाङले शनिबार बुटवलका बिभिन्न सडक आयोजनाहरुको स्थलगत अनुगमन गर्नुका साथै कन्चन नदिको भैरवघाट पुलको उदघाटन गर्नुभएको थियो । लुम्बिनी सर्किंट सहतिको रुपन्देहीका ४१ किलोमिटर सडक र पुलहरु फाष्ट ट्रयाकको माध्यमबाट सम्पन्न गर्न मन्त्री नेम्बाङले निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu