ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्छ– सभापति देउवा


admin
२२ मंसिर २०७६, आइतबार   १२ : ४७   बजे

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरिने बताउनुभएको छ ।
भैरहवाको सिद्धार्थनगर नगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्रै बसेर चुनावमा विपक्षी दललाई सहयोग गर्ने अन्तरघातीहरु बढ्दा पार्टी पछाडि परेको स्वीकार्नुभयो । कारवाही नहुने भएपछि पार्टीबिरुद्ध बोल्ने, बागी उम्मेदवारी दिने, अन्तरघात गर्ने क्रियाकलाप बढेको भन्दै देउवाले अन्तरघातीहरुलाई कारवाहीको चेतावनी दिनुभयो । अन्तरघातले गर्दा कांग्रेसलाई चुनाव जित्न नसक्ने समस्या बढ्दै गएको उहांले स्वीकार गर्नुभयो । ।

पार्टीमा अनुशासन कायम गर्न पनि अन्तरघातीहरुलाई कारवाही गरिने सभापतिको दाबी छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले भने चुनावमा व्यहोरेको हारले पार्टीलाई झन् परिपक्क बनाएको टिप्पणी गर्नुभयो । आगामी दिनमा जनताका अपेक्षा अनुसार पार्टी अघि बढ्ने खाणको भनाई छ । कार्यक्रममा विपन्न तथा अपांगता भएका व्यक्तिहरुलाई ४४ वटा साइकल र पा“चवटा ह्वील चेयर वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu