ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कन्जर्भेटिभको शानदार जित, लेबर निराश


एबीसी न्यूज
२७ मंसिर २०७६, शुक्रबार   ११ : ५२   बजे

काठमाडौं, २७ मंसिर ।  बेलायतको आम निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले शानदार जित हासिल गरेको छ । पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । ६५० सिटको संसदमा पार्टीले बहुमतका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरेको छ । रुझान अनुसार उसको खातामा ३६३ सिट आउन सक्छ ।

विपक्षी लेबर पार्टीले आफ्ना थुप्रै पारम्परिक सिट गुमाएको छ । उसको सिट संख्या २ सय भन्दा कममा झर्न सक्नेछ । बेलायतका प्रधानमन्त्री बोरिस जनसनले भनेका छन् कि उनलाई अब एक नयाँ जनादेश मिलेको छ जसबाट उनी बेलायतलाई यूरोपीय संघबाट अलग गर्ने ब्रेग्जिट डीललाई लागू गर्न सक्नेछन् र बेलायतलाई एकजुट गर्न सक्नेछन् ।

लेबर पार्टीका नेता जेरेमी कार्बिनले नतिजाबारे दुःख व्यक्त गर्दै यसलाई ‘लेबर पार्टीका लागि एक ठूलो निराशाजनक रात’ भनेका छन् ।पछिल्लो पाँच वर्षमा बेलायतमा यो तेस्रो आम निर्वाचन हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group