ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिकेट टिम पोखरा-राईनोजको लोगो र जर्सी सार्वजनिक


admin
३० कार्तिक २०७४, बिहिबार   १ : ४३   बजे

काठमाण्डौं, ३० कार्तिक । जगदम्बा स्र्पोट्स प्राइभेट लिमीटेड(जे स्पोर्टस) ले आफ्नो क्रिकेट टिम पोखरा राइनोको लोगो, जर्सी र खेलाडी सार्वजनिक गरेको छ । पोखरा नगरपालीकाको मेयर मान बहादुर जीसी, जगदम्बा स्र्पोट्स प्रा.लीका प्रबन्ध निर्देशक साहिल अग्रवाल, इपिएलका प्रबन्धक अमिर अख्तर, पोखरा राइनो क्रिकेट टिमका कप्तान शक्ति गौचन लगाएतको उपस्थितीमा जर्सी र लोगो सार्वजनिक गरिएको हो ।

१९ डिसेम्बरमा हुन लागेको इपिएल क्रिकेट प्रतियोगितालाई लक्षित गरी जे स्पोर्टस टिमले नयाँ खेलाडीहरु खोज्नका लागि मंसिर २ देखि ट्यालेन्ट हन्ट आयोजना गर्दैछ । कार्यक्रममा सहभागी हुन इच्छुकले पोखरामा गएर रजिष्ट्रेशन गर्नुपर्ने कम्पनीले जनाएको छ । इपिएल प्रतियोगितामा ३ जना विदेशी खेलाडीले पनि सहभागि जनाउने कम्पनीले जनाएको छ । पोखराको प्रतिनिधीत्व गर्ने क्रिकेट टिम पोखरा राइनोमा हाल खेलाडीहरु शक्ति गौचन, विनोद भण्डारी, सुसन भारी, राजेस पुलामी मगर, विक्रम सोव, सौरभ खनाल, नुरधोज सेन, किशोर महतो , सन्तोष भट्ट , सुनिल धमला र विपीन खत्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu