ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको अगामी नेतृत्व गर्ने जिम्मा युवाहरुकै काँधमा – अध्यक्ष प्रचण्ड


admin
११ पुस २०७६, शुक्रबार   १ : ५०   बजे

काठमाडौं, ११  पुस  । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाहरु एक हुनुपर्ने बताउनु भएको छ । चितवनको रत्ननगरमा बुधबारदेखि सुरु भएको नेपाल जेसीजको ४६ औँ महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्धारमा महाधिवेशन गर्नु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले समृद्ध नेपाल निर्माण गर्ने जिम्मा युवाहरुलाई भएकाले देशको आर्थिक विकासमा युवाहरुको भूमिका अतुल्यनिय रहेको उहाँको भनाई रहेको छ । हामी अस्ताउँदा सुर्य हौँ, उहाँले भन्नुभयो ,‘तपाई युवाहरु उदाँउदो सुर्य हो । देशको अगामी नेतृत्व गर्ने जिम्मा तपाईहरुकै काँधमा छ । जेसीजले त्यस किसिमको युवा नेतृत्वको विकास गरिरहेको छ ।’उहाँले देशमा ठूलो त्याग र तपस्यपछि नयाँ राजनैतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवाहरुले एक भएर अघि बढ्न आग्रह समेत गर्नुभयो । प्रचण्डले नेपाल भ्रमण वर्ष सफल बनाउन ७ वटै प्रदेशबाट एक साथ सुभारम्भ गर्ने कार्यक्रम रहेकाले जेसीज महाधिवेशमा उपस्थित जेसीहरुलाई सहभागि हुन अनुरोध समेत गर्नुभयो ।

नेपाल सरकारले नेपाल भम्रण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जनवरी १ देखि सुरु हुने भ्रमण वर्षको स्वागतका लागि तेस्रो पर्यटकीय नगरी सौराहाले तयारी अन्तिम चरण पुराएको छ । बुधवारबाट सुरु भएको जेसीजको ४६ औँ महाधिवेश नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । महाधिवेशमा नेपालभरका २५ सयभन्दा बढी जेसीहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu