ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राकृतिक चिकित्सा तथा योगा हस्पिटल एसोसियसनको अध्यक्षमा बस्नेत बिजयी


एबीसी न्यूज
२० पुस २०७६, आइतबार   ११ : ४३   बजे

काठमाडौ । प्राकृतिक चिकित्सा तथा योगा हस्पिटल एसोसियसनको अध्यक्षमा सुर्दशन बस्नेत बिजयी हुनु भएको छ ।

देशै भरी संचालित प्राकृतिक चिकित्सा तथा योग अस्पताल संचालकहरुको शनिबार सम्पन्न भेलाबाट सुस्वास्थ्य अस्पतालका बस्नेत अध्यक्षमा चयन हुनु भएको हो ।

यस्तै बरिष्ठ उपाध्यक्षमा डा. जनक बहादुर बस्नेत, उपाध्यक्षमा डा. रबिन श्रेष्ठ, प्रदेश उपाध्यक्षमा जनस्तरबाट संञ्चालिन सामुदायिक प्राकृति चिकित्सालयका प्रवन्धक हरि सापकोटा, खुल्लातर्फको उपाध्यक्ष डा. दिपा पाण्डे निर्वाचित हुनु भएको छ । भेलाबाट महासचिवमा रुपेश अधिकारी र कोषाध्यक्षमा डा. आनन्द गैरे निर्वाचित हुनु भएको छ ।

यस्तै एसोयियसनको सदस्यहरुमा डा. क्षितित बाराकोटी, डा. आयुषा अधिकारी, नमिता न्यौपाने, धुब्र घिमिरे , सरस्वती पन्थी भूषाल, शिव पौडेल बिजयी हुनु भएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुले प्राकृतिक चिकित्सा क्षेत्रलाई नेपालको स्थापित उपचार पद्धतिको रुपमा बिकास गर्ने प्रतिवद्धता जनाएका छन । नवुनियुक्त कार्यसमितीले प्रकृतिक चिकित्सा विधालाई स्थापित र एउटा उचाई प्रदान गर्न एक वर्ष भित्र साधारणसभा गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group