ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले गर्यो के–४ आणविक क्षेप्यास्त्रको परीक्षण


एबीसी न्यूज
६ माघ २०७६, सोमबार   १२ : २९   बजे

काठमाडौं, ६ माघ ।   भारतले  के–४ क्षेप्यास्त्र परीक्षण गरेको छ। ३५ सय किमिसम्म मार हान्न सक्ने यो क्षेप्यास्त्र अरिहन्त समूहको पन्डुब्बीबाट प्रहार गर्न मिल्छ। आन्ध्र प्रदेशनजिकै समुद्रबाट आइतबार यो क्षेप्यास्त्र परीक्षण गरिएको जनाइएको छ। गत अक्टोबरमा नै परीक्षण गर्न खोजिएपनि विविध कारणले यो पछि सरेको थियो। चौथो प्रयासपछि परीक्षण सफल भएको हो।

भारतसँग भएको यो सबैभन्दा शक्तिशाली हतियार मध्ये एक हो। भारतको डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसनले ५ हजार किमि मार हान्न सक्ने के–५ क्षेप्यास्त्र पनि बनाइरहेको छ।

यससँगै आकाश, जमिन र पानीमुनिबाट पनि आणविक क्षेप्यास्त्र प्रहार गर्न सक्ने छैठौँ मुलुक बनेको छ भारत। अमेरिका, रुस, चीन, फ्रान्स र बेलायतसँग मात्र यस्तो क्षमता थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu