ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई दिइने रात्रिभोजमा मनमोहन सिंह नजाने


एबीसी न्यूज
१३ फाल्गुन २०७६, मंगलबार   ११ : ४६   बजे


काठमाडौं ,  १३ फागुन  ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्मानमा मङ्गलबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोजको आयोजना गरेका छन् ।

तर यो रात्रिभोजलाई लिएर विवाद सुरु भएको छ । काङ्ग्रेस नेता तथा लोक सभामा नेता प्रतिपक्ष अधीर रंजन चौधरी पछि पूर्व प्रधानमन्त्री मनमोहन सिंहले पनि रात्रिभोजमा जान अस्वीकार गरेका छन् । सञ्चारमाध्यमका अनुसार पहिला मनमोहनले रात्रिभोजको निम्तो स्वीकार गरेका थिए तर सोमबार उनले समारोहमा उपस्थित हुन नसक्ने बताए ।

काङ्ग्रेस नेता सोनिया गान्धीलाई रात्रिभोजमा निम्तो नपठाइएपछि मनमोहन चिढिएका हुन् । अधीर रंजनले भने, ‘पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई निम्ता गरिएको थिएन । प्रधानमन्त्री नरेन्द्र मोदी लगातार विपक्षी नेताहरुलाई यसरी नै नजरअन्दाज गर्दै आइरहेका छन् । अमेरिकामा भएको हाउडी मोदी कार्यक्रमको क्रममा त्यहाँका दुवै मुख्य विपक्षी दलका नेताहरुलाई निम्ता गरिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group