ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको डिस्चार्जबारे पूर्वानुमान नगर्न सचिवालयको आग्रह


admin
२७ फाल्गुन २०७६, मंगलबार   १ : २५   बजे

काठमाडौं, २७ फागुन । दोस्रोपटक मृगौलाको प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको अस्पताले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षाको स्वास्थ्य अवस्थामा थप सुधार हुंदै गएको जनाएको हो । मृगौला प्रत्यारोपण गरेको छैठौं दिन प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार, हिंडडुल र व्यायामलाई निरन्तरा दिइएकोे अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो । खड्गाले प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य पनि राम्रो रहेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको डिस्चार्जबारे पूर्वानुमान नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिने क्रममा संचारकर्मीले डिस्चार्जबारे सोधेको प्रश्नको जवाफ दिँदै सल्लाहकार थापाले अनावश्यक हल्ला भन्दा आधिकारिकतामा ध्यान दिन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहांलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu