ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजारलाई पुँजीपतिले कारोबार गर्ने थलोको रुपमा बुझ्नु हुँदैन- अर्थमन्त्री खतिवडा


admin
२९ फाल्गुन २०७६, बिहिबार   २ : ०३   बजे

काठमाडौं, २९ फागुन । सेयर बजारलाई पुँजीपतिले सेयर कारोबार गर्ने थलोको रुपमा मात्रै बुझ्न नहुने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले संसदमा धितोपत्र बिधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै सरकारले गरेका नीतिगत सुधारले पुँजी बजारसम्म जनताको पहुँच स्थापित गरेको बताउनुभयो ।

उहांले भन्नुभयो, थोरै भए पनि कुनै कम्पनीको मालिक बन्न सकुन् भन्ने उद्देश्यले कानुनी प्रबन्ध गरिएको र, यसले सरकारले गरेको नीतिगत सुधारले थोरै थोरै भए सेयर हाल्न चाहनेका लागि सेयरमा लगानी गर्ने अवसर मिलेको उल्लेख गर्नुभयो । सामान्य भन्दा सामान्य व्यक्तिलाई सेयर बजारमा पुर्‍याउन राज्यले सहयोग गरिरहेको छ,ु जलविद्युत कम्पनीमा लगानीमा आकर्षण बढेको छ, लघुवित्त संस्थाबाट ऋण लिएर भए पनि सेयर किन्ने व्यवस्थाले पुँजी बजारसम्म पहुँच पुर्‍याएको नियमनकारी निकायले प्रणाली नियन्त्रण गर्ने नभइ नियमन मात्रै गर्ने नियमनकारी निकायलाई बजारको सिद्धान्तअनुसार धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक र कानुनसम्मत सञ्चालन गराउने गरी अधिकार दिइएको उहांले उल्लेख गर्नुभयो । कोरोना भाइरसका कारण अहिले केही उथलपुथल आएको छ, यसलाई हेरेर दीर्घकालीन् सोच बनाउनु हुँदैन। व्यक्ति हेरेर नभइ कम्पनीको अवस्था बुझेर सेयरमा लगानी गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group