ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्वेन्टी ट्वेन्टी महिला विश्वकप क्रिकेट छनोटको आज अन्तिम खेल


admin
१० मंसिर २०७४, आइतबार   ११ : ३६   बजे

काठमाण्डौं, १० मंसिर । थाईल्याण्डमा जारी ट्वेन्टी ट्वेन्टी महिला विश्वकप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा आज नेपालले चीनसंग खेल्दैछ ।

समूहका चार खेलबाट ४ अंक मात्रै जोडेको नेपाललाई अर्को चरणमा पुग्न आजको खेल जितेरै मात्रै पनि पुग्नेछैन, समूहका अन्य खेलमा हङकङ र युएई पराजित हुनुपर्नेछ । आज हङकङले आयोजक थाईल्याण्डको सामना गर्नेछ भने युएईले मलेसियाको सामना गर्नेछ । समूहका ४ खेलको समाप्तिसम्म ७ अंक जोडेको थाईल्याण्ड शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने तेस्रो स्थानको हङकङको ५ अंक छ । नेपालको ४ अंक मात्रै छ । ६ टोली सहभागि प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछन् । नेपालले समूहका सुरुवाती दुई खेलमा वर्षाको कारण अंक बाँड्न बाध्य भएको थियो । तेस्रो खेलमा युएईसँग ५ रनको अप्रत्याससित हार वेहोरेपछि नेपालको यात्रा कठिन बनेको हो । चौथो खेलमा मलेसियालाई ३३ रनले हराएपछि प्रतियोगितामा जिवित रहेको नेपालले अन्तिम खेलमा आज चीनसँग खेल्न लागेको हो । यसअघिका दुई वटै संस्करणमा चीन शिर्ष दुई स्थानमा रहँदै ग्लोबल क्वालिफायरसम्म पुगको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकार पाँच वर्ष नटिक्ने ओलीको दाबी, ‘बहुमत देखाउँदै लुटमार गर्न दिइँदैन’

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

सम्बन्धित

बेलिङघम र एस्पी चम्किँदा रियाल मड्रिडको रोमाञ्चक जित

एनपीएलका लागि चितवन राइनोजमा जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा

पीएसए नेपाल स्याटेलाइट स्क्वास : दीपक थापाको विजयी सुरुवात

टप एन्ड टी–२० : बंगलादेशसँग नेपाल ‘ए’ ९ विकेटले पराजित

टप एन्ड टी–२० : नेपाल ‘ए’द्वारा बंगलादेशलाई १०० रनको लक्ष्य

ज्ञान मन्दिरका ५८ कराँते खेलाडीको बेल्ट परीक्षा सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu