ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा इस्निन्दा कानुनको समर्थनमा गरिएको प्रदर्शनले हिंसात्मक रुप लियो


admin
१० मंसिर २०७४, आइतबार   ११ : ४७   बजे

काठमाण्डौं, १० मंसिर । पाकिस्तानमा इस्निन्दा कानुनको समर्थनमा गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि पाकिस्तान सरकारले इस्लामावादमा सेना परिचालन गरेको छ ।

कानुनको समर्थन गर्दै आइरहेको इस्लामिक संगठन तहरीक–ए–लब्बैकले २० दिनदेखि पाकिस्तानको इस्लामावादस्थित फैजावादमा प्रदर्शन गर्दै आइरहेको छ । प्रदर्शनका क्रममा धर्नामा रहेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले हटाउने क्रममा इस्लामिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइ १ जना सुरक्षाकर्मीको मृत्यु समेत भएको छ । झडपका क्रममा सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । संगठनले बिगत २० दिनदेखि पाकिस्तानका कानुन मन्त्री हमिद हमीदको राजीनामा माग गर्दै प्रदर्शन गर्दै आएकोमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ । कानुन मन्त्री जाहिद हमीदले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्ने उनीहरुको अडान रहेको छ । संगठन सन् २०१५ को अगष्टमा गठन भएको संगठन हो । ईश्वर निन्दा गरेको आरोपमा कानूनमन्त्री जाहिद हामिदको राजीनामा माग गर्दै प्रदर्शनकारीले कैयौ हप्तादेखि राजमार्ग अवरुद्ध पार्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी डलर सस्तियो, युरो–पाउन्डसहित अधिकांश विदेशी मुद्रा महँगियो

अख्तियारले मात्रै सक्दैन भ्रष्टाचारको जाल तोड्न :  प्रधानमन्त्री शाह

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu