ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बामपन्थी सरकारले भारत र चीन संग सुदृढ सम्बन्ध राख्छ – प्रचण्ड


sharan sharan
१६ मंसिर २०७४, शनिबार   ३ : ५९   बजे

काठमाडौं, १६ मंसिर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनपछि बन्ने बामपन्थी सरकारको भारत र चीनसँग सन्तुलित र सुदृढ सम्बन्ध रहने बताएका छन् ।
“कम्युनिष्टहरुले जिते अधिनायकवाद आउँछ, नाकामा शिलबन्दी हुन्छ जस्ता भ्रम छरिएको रहेछ” शनिवार दिउँसो कपिलवस्तु निर्वाचन क्षेत्र नं –१ को चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “मेरो केही दिन अघि मात्र भारतीय प्रधानमन्त्रीसँग कुरा भएको थियो। भारतीय जनता र भारत सरकार पनि नेपालमा शान्तिपूर्ण निर्वाचन मार्फत् राजनीतिक अस्थिरता र विकास होस् भन्ने चाहन्छन्। चीन पनि त्यही चाहन्छ। हाम्रो छिमेकीहरुसँग सन्तुलित सम्बन्ध छ, सुदृढ सम्बन्ध छ।

चुनावपछि बामपन्थी सरकार बन्छ, बामपन्थी सरकारको चीन र भारतसँग मैत्रीपूर्ण र सुदृढ सम्बन्ध रहन्छ। जनतालाई अनावश्यक आतङ्कित बनाएर चुनाव जित्ने सपना कसैले नदेख्दा हुुन्छ।”

“नेपाल ७० वर्षदेखि राजनीतिक अस्थिरताको भूमरिमा पर्दै आयो। २०४६ सालको आन्दोलनपछि सरकारहरु बने। तर, कुनै पनि सरकार पाँच वर्ष टिकेनन्। गणतन्त्रपछि त स्थिरता आउला भनेको त्यो पनि हुन सकेन” प्रचण्डले भन्नुभयो, “संविधान निर्माणपछि स्थिरता होला भन्ने हाम्रो अपेक्षा पनि पूरा हुन सकेन। तीन वर्षमा तीन सरकार फेरिने बिडम्बना देशले भोगिरह्यो। अब हामी यो स्थिति उल्टाउन चाहन्छौं। राजनीतिक स्थिरता र बहुमतको सरकारले मात्र विकास र समृद्धिको ढोका खोल्न सक्छ। हामीले चाहेको बहुमतको सरकार हो, अधिनायकवाद होइन।” अहिलो काँगेसले चुनावि प्रचारमा अधिनायकवाद आउ छ भनेर जनतालाई झुक्याएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group