ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको अवस्था भयावह : एकैदिन २० हजारभन्दा बढी संक्रमित फेला परे


एबीसी न्यूज
१४ असार २०७७, आइतबार   ७ : २१   बजे

काठमाडौँ, १४ असार । कोरोना महामारीको चपेटामा परेको भारतमा पछिल्लो अवस्था भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा २० हजारभन्दा बढी संक्रमित फेला परेको पुष्टि भएको छ । त्यस्तै शनिबारमात्रै भारतमा ४१४ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म भारतमा १६ हजार १०३ जनाभन्दा बढीको ज्यान गएको छ । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

कोरोनाका कारण दिल्लीमा धेरेको बिचल्ली भएको अधिकारीहरुले जनाउका छन् । एक अध्ययनले दिल्लीमा कोरोना समुदायमा फैलिसकेको र यसलाई बेलैमा गम्भीरतासँग नलिए ठुलो दुर्घटना हुने सक्ने बताइएको थियो । एक रिपोर्टका अनुसार कोरोना अनुपात झण्डै ३० प्रतिशत रहेको छ ।

पछिल्लो समय जसरी कोरोना संक्रमितको संख्या बढीरहेको यसले भारत सरकारलाई थप समस्यामा पार्ने अधिकारीहरुले जनाएका छन् । भारतमा हालसम्म ५ लाख २९ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै ३ लाख १० हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group