ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको समाजवादी पार्टीका पूर्व नेता सिंह निधन


एबीसी न्यूज
१८ श्रावण २०७७, आइतबार   ७ : २७   बजे

काठमाडौं, १८ साउन । भारतको समाजवादी पार्टीका पूर्व नेता एवं राज्य सभा सदस्य अमर सिंहको शनिबार निधन भएको छ।

६४ वर्षको उमेरमा सिंगापुरको एक अस्पतालमा उनको निधन भएको हो। कयौं महिनादेखि उनी त्यहाँ उपचारका लागि थिए। उनका दुई जुम्ल्याहा छोरी र श्रीमती छन्। उनलाई किड्नीसम्बन्धी समस्या थियो। सन् २०१३ मा दुबईमा उनको किड्नी फेल भएको थियो।

यसै वर्षको सुरूवातमा उनको निधन भएको खबर फैलिएको थियो जसलाई उनले टाइगर जिन्दा है भनेर ट्विट गर्दै सो हल्ला निराधार सावित गरिदिएका थिए। भारतीय संचारमाध्यमहरूका अनुसार उनको हालै दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। सो प्रत्यारोपण सफल भएको भएपनि उनको पेटमा रहेको एउटा घाउमा भएको संक्रमण ठीक हुन नसकेपछि उनको स्वास्थ्य प्रतिकुल भएको भारतीय संचारमाध्यमले बताएका छन्। मृतक सिंहको शव परिवारलाई हस्तान्तरण गरिएको छ भने अन्तिम संस्कारका लागि दिल्ली ल्याइने भारतीय संचारमाध्यहहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group