ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अयोध्यामा मोदीसँगै राम मन्दिरको भूमि पूजा गरेका महन्तमा कोरोना देखियो


एबीसी न्यूज
२९ श्रावण २०७७, बिहिबार   ४ : १३   बजे

काठमाडौं, २९ साउन । अयोध्यामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै राम मन्दिरको भूमि पूजा गरे नृत्या गोपालदासमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। अयोध्यामा गत बुधबार (अगष्ट ५) मा राममन्दिरको भूमि पुजा गरिएको थियो। उक्त पूजामा प्रधानमन्त्री मोदी र गोपालदास एउटै मञ्चमा सहभागी भएको भारतीय द वायर अनलाइनले लेखेको छ।

मञ्चमा गोपालदाससँगै मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगीनाथ आदित्यनाथ, उत्तर प्रदेशकका गभर्नर अनन्दिबेन पटेल र राष्ट्रिय स्वंयसेवक संघका अध्यक्ष मोहन भागवत बसेका थिए। गोपालदासलाई कहिले कोरोना संक्रमण भएको हो भन्ने खुलेको छैन। भारतीय समाचार एजेन्सी एएनआईले ट्विट गरेको तस्बिरमा गोपालदास प्रधानमन्त्री मोदी र मुख्यमन्त्री आदित्यनाथको बीचमा मास्क नलगाई बसेका देखिएको थियो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले महन्त गोपालदासको स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu