ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाकहरकाबीच चीनको अर्थतन्त्रमा वृद्धि


एबीसी न्यूज
३० भदौ २०७७, मंगलबार   ११ : ४८   बजे

काठमाडौं, ३० भदौ । चीनको अर्थतन्त्रमा सकारात्मक वृद्धि भएको पाइएको छ । कोरोना भाइरसका कारण विश्वकै अर्थतन्त्र ऋणात्मक बन्दै गएको बेला चीनको अर्थतन्त्र भने सकारात्मक बनेको हो । कोरोना भाइरसको उद्गमथलो मानिने चीनमा अहिले संक्रमण खासै फैलिएको छैन भने अगस्टमा चीनको निर्यात लगातार बृद्धि भइरहेको छ ।

अगस्टमा भएको निर्यात अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको हो । मार्च २०१९ देखि चीनले निर्यातमा लगातार बृद्धि गरिरहेको छ । विश्लेषकहरुले अनुमान गरेभन्दा बढी बृद्धि भएको चिनियाँ भन्सारको तथ्यांकले देखाउछ ।

आयात भने २।१ प्रतिशतले गिरावट आएको भएपनि बजारको अपेक्षाको तुलनामा १ प्रतिशतको बृद्धि हो । विश्वकै दोश्रो ठूलो अर्थतन्त्र भएको चीनको अर्थतन्त्र कोरोनाका कारण पहिलो तीन महिना ध्वस्त नै भएको थियो । चीनले आफ्नो व्यापार व्यवशाय पुन शुरु गरेदेखि नै अन्तर्राष्ट्रिय जगतको ध्यान चीनको जिडिपिमा केन्द्रीत रहँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group