ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प र बाइडेनबीचको बहसमा आरोप – प्रत्यारोप र अराजकतारअशिष्टता प्रदर्शन


एबीसी न्यूज
१४ आश्विन २०७७, बुधबार   ९ : ३१   बजे

काठमाडौं, १४ असोज । राष्ट्रपतिका दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच आज पहिलो बहस भयो । जुन बहसमा निकै आरोप प्रत्यारोप र अराजक आदानप्रदानहरु भए ।

ट्रम्पले बाइडेनको बुद्धिमतामाथि प्रश्न उठाए भने बाइडेनले ट्रम्पलाई ‘जोकर’ भने । बाइडेनले अमर्यादित तरिकाले ट्रम्पलाई तिमी चुप लाग समेत भने । बारम्बार ट्रम्पले बीचबीचमा बोल्दै अशिष्ट शैलीमा बाइडेनमाथि आक्रमण गरे ।

कैयनपटक दुबैजना एकैपटक बोलिरहे । संचालक क्रिस वालेसलाई पालोपालो बोल्न लगाउन हम्मे हम्मे समेत परेको थियो ।

कोरोनाको महामारीबाट २ लाखको ज्यान गएको प्रसंगमा ट्रम्पले आफ्नो ठाउँमा बाइडेन भएको भए अवस्था अझ खराब हुने दावी गरे । बहसमा ६ वटा शीर्षकमा छलफल भएको थियो भने हरेक शीर्षकका लागि १५ मिनेट छुट्याइएको थियो ।

बहसकै क्रममा ट्रम्पले आफूले मास्क बोकेर हिडेको भन्दै खल्तीबाट मास्क निकालेर देखाए । उनले आवश्यक परेको बेलामा मास्क लगाउने तर जतिबेला पनि बाइडेनले जस्तो मास्क लगाएर नहिड्ने बताए ।

सन् २०१६ र २०१७ मा कति ट्याक्स तिरेको भन्ने सन्दर्भमा संचालकले प्रश्न गर्दा ट्रम्पले आफूले लाखौं डलर तिरेको बताए । तर कति तिरेको भन्ने बताउन भने चाहेनन् ।

ट्रम्पले आफूले ४७ महिनामा धेरै काम गरेको बताउँदै भने – ‘तिमीहरुले ४७ बर्षमा गरेको भन्दा धेरै मैले ४७ महिनामा गरेको छु ।’

तर बाइडेनले भने – ‘यी राष्ट्रपतिका कारण हामी कमजोर, बिरामी, गरिब र विभाजित भएका छौं

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group