ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा कोरोना : पाँच लाखभन्दा धेरैले ज्यान गुमाए, पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाइँदै


एबीसी / संवाददाता
११ फाल्गुन २०७७, मंगलबार   १२ : ३०   बजे

काठमाडौं, ११ फागुन । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको छ । वर्ल्ड ओ मिटरकाअनुसार अमेरिकामा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १२ हजार ५ सय ९० जनाको ज्यान गएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा ज्यान गुमाउने अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउने धेरै हुनु दुस्खद भएको बताउनु भएको छ ।

ह्वाइटहाउसबाट सम्बोधन गर्दै उहाँले कोरोना महामारीसँग लडिरहेको भन्दै यस्तो दुःखद अवस्था आए पनि विक्षिप्त नहुन आग्रह गर्नु भएको छ । उहाँले कोरोनाविरुद्धको लडाइमा सबैले मिलेर जुट्नु पर्नेमा जोड दिनु भएको छ । सम्बोधनपछि ज्यान गुमाएकाहरुको सम्झनामा मौन धारण गरिएको थियो ।

यस्तै, अमेरिकामा गुमाएकाको सम्झनामा पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाउन पनि निर्देशन दिइएको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ अहिलेसम्म दुई करोड ८८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केरुङमा अस्थायी तालको ओभरफ्लो रोकियो, चिनियाँ अधिकारीद्वारा उद्धार कार्य पुनः सुरु

तिब्बतमा थुनिएको ताल भरिएर पानी बग्न थालेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

सम्बन्धित

नेपाललाई ५० लाख अस्ट्रेलियन डलर मानवीय सहायता दिने अस्ट्रेलियाको घोषणा

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर मानवीय सहायता दिने

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu