ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनको सरकार डेढ वर्ष चल्छ– देवेन्द्र पौडेल


एबीसी / संवाददाता
१४ भदौ २०७८, सोमबार   ५ : २३   बजे

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तिमा आगामी चुनाव अघिसम्म जाने बताउनुभएको छ । नेता पौडेलले वर्तमान संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्य, मान्यताहरुलाई स्थापित गराउनका लागि पनि गठबन्धनको विकल्प नरहेको बताउनुभयो । गठबन्धनका राजनीतिक दलहरुभित्र विचारमा विविधता भएपनि आधारभुत रुपमा मिल्ने उद्देश्यहरु र साझा विन्दू खोज्दै गठबन्धनलाई अगाडी बढाउने उहाँले उल्लेख गर्नुभयो ।

संसदीय व्यवस्थामा सरकारको बहुमत सदनमा कहीँ न कहीँ प्रकट हुनुपर्ने बताउँदै नेता पौडेलले अध्यादेशको बाटो लिनुपरेको स्पष्टीकरण दिनुभयो । प्रतिगमनलाई सच्याउने उद्देश्यसहित अध्यादेश आएर सदनमा बहुमत पु¥याइएको उहाँको भनाइ थियो । त्यसको निम्ति तत्कालिन नेकपा(एमाले)को विभाजन अनिवार्य रहेको र विभाजनको लागि सहज बनाउने उद्देश्यसहित अध्यादेश आएको बताउनुभयो । उहाँले अबको एक, दुईदिन भित्रमै सरकारले पूर्णता पाउने बताउनुभयो ।

यद्यपी कतिपयको अनुमान चाहीँ निर्वाचन आयोगले सम्बन्धित दलका जो अस्ति अध्यादेशबाट प्रभावित भएका दलहरुको निर्वाचित जनप्रतिनिधिहरुलाई २२ गतेसम्म समय दिइएको छ । त्यसो भएर २२ गतेसम्म पर्खिने कि भन्ने प्रसंगहरु पनि चलेका छन् । तर नेता पौडेलले भने हिजो र आज भएका गठबन्धनका भेटघाट, कुराकानी र छलफलले दुई, तिन दिन भित्रमा सरकारले पूर्णता प्राप्त गर्ने दावी गर्नुभयो ।

नेता पौडेलले नेकपा (माओवादी केन्द्र) भित्र मन्त्रि छान्नलाई कुनै सकस नभएको भन्दै पार्टीले जिम्मेवारी दिएको खण्डमा आफू पनि मन्त्रिपरिषद्मा जान तयार रहेको स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Forces, Settlers Attack Two West Bank Mosques

81st United Nations General Assembly Kicks Off Amid Climate Crisis

Clarion Call for National Unity in Nepal

Nepal’s Flash Flood: Unprecedented Disaster Exposes Climate Vulnerability

Nepal Seeks Climate Justice After Bhotekoshi Flood Disaster

Nepal Floods: Father’s Desperate Search for Missing Son

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu