ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षाको मुख्य भूमिका हुने फिल्म ‘ग्रीन बर्ड’ निर्माण घोषणा


एबीसी / संवाददाता
१९ भदौ २०७८, शनिबार   ६ : ३२   बजे

काठमाडौं । महिला प्रोटागोनिस्ट फिल्म ‘ग्रीन बर्ड’ निर्माण घोषणा भएको छ । योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले संयुक्तरुपमा निर्माण गर्ने फिल्म आगामी सातादेखि छायांकनमा जाने भएको छ । सुरक्षा पन्त, कमलमणी नेपाल र अफरान अलीको मुख्य भूमिका रहेको फिल्म छायांकन चितवनमा हुने भएको छ । कार्यशाला भैरहेको घरमै फिल्म छायांकन हुने क्रिएटिभ डाइरेक्टर निगम श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका प्रमोद कँडेलले फिल्म निर्देशन गर्नेछन् । यो उनको डेब्यु फिचर प्रोजेक्ट हुनेछ । कात्तिक कर्नाटकले खिच्ने फिल्ममा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने भएको छ । मेथड एक्टिङलाई चित्रण गर्नकै लागि सबै कलाकारलाई सुटिङ हुने घरमै राखिएको क्रिएटिभ निर्देशक श्रेष्ठले जनाए । परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध गएर आफ्नै जीवन जिउन चाहने एक युवतीको संघर्ष फिल्मको कथ्य हो ।

सेप्टेम्बर १० देखि सुटिङ हुने फिल्मको सबै छायांकन चितवनमै हुने भएको छ । कोरोनाभाइरस महामारी रोकथामका लागि लागू गरिएको निषेधाज्ञा खुकुलो भएपछि अहिले काठमाडौं लगायतका केही जिल्लाले २५ जनाको उपस्थितीमा फिल्म छायांकनको अनुमति दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जस्मिन पेन्ट्सद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

भोटेकोसी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग, भारत–चीनसहित विभिन्न देशबाट राहत

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu