ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलिउड अभिनेत्रीहरु, कसकाे को शिक्षा कति ?


sharan sharan
२१ पुस २०७४, शुक्रबार   १० : ४६   बजे

 स्वदेश तथा विदेशमा आफ्नो अभिनय मार्फत जादु चलाउन सफल देखिएका छन्  तर शिक्षाको मामलामा भने निकै पछि देखिएका ती अभिनेत्रीहरुको आज चर्चा गर्न खोजिएको छ ।

काजोल: कजोलको अध्ययन सुनेर सबै हैरान हुन सक्छन् । उनले १२ पास पनि गरेकी छैनन् । १६ वर्षको उमेरमै उनले चलचित्र अभिनय थालेकी थिइन् । अभिनय थालेपछि उनले अध्यायनलाई प्रथामिकता दिइनन् । उनको हिलो चलचित्र ‘बेखुदी’ थियो ।

श्रीदेवीः श्रीदेवीले १० पनि पास गरेकी छैनन् । उनले धेरै सानै उमेरबाट चलचित्रमा काम गर्न थालेकी थिइन् । ५, ६ वर्षको उमेर उनले बालबालिकाको भूमिका समेत निर्वाह गरेकी थिइन् ।

करिस्मा कपुरः अभिनेत्री करिस्मा कपुर केवल ६ कक्षा पास हुन् । सानै उमेरदेखि फिल्ममा काम गरेकी करिस्माले चलचत्रि अभिनयमा राम्रो हाइट बनाएकी छिन् ।

दिपिका पादुकोणःदिपिकाले १२ कक्षासम्म अध्यायन गरेकी छन् । यसपछि उनी कलेज त गएकी थिइन् तर अध्यनका लागि समय मिलेन । किनभने यही समयमा उनले मोडलिङ सुरु गरेकी थिइन् । चलचित्र करियर बनाउन सङ्घर्ष गर्नुपरेकाले पनि उनले अध्ययन छोडिन् ।

कट्रिना कैफः कट्रिनाले पनि धेरै अध्ययन गरेकी छैनन् । उनले पनि सानै उमेरमा अध्ययन छोडेर चलचित्र अभिनय रोजेकी थिइन् । बलिउड अभिनय डेब्यु गर्दा उनको उमेर जम्मा १७ वर्षको थियो ।

ऐश्वर्या रायःऐश्वर्या चाहिँ १२ कक्षा पास छिन् । उनी अगाडि अध्ययनका लागि मेडिकल कलेजमा त भर्ना भएकी थिइन् । तर पढाइ पूरा गर्न पाइनन् । उनले अध्ययन बीचमै छोडेर मोडलिङमा करियर बनाइन् । समाचार एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group