ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटमा शलले घाँटी कसेको अवस्थामा किशोरीको शव भेटियो


एबीसी / संवाददाता
२६ माघ २०७८, बुधबार   ६ : २१   बजे

रौतहट । रौतहटमा १९ वर्षीया किशोरीको शव भेटिएको छ ।
जिल्लाको ईशनाथ नगरपालिका–९ का कलाम मियाकी १९ वर्षीया छोरी चादनी खातुनको शव लवतना र मठिया टोलको बीचमा रहेको गहुखेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

शलले घाँटी कसेको अवस्थामा शव भेटिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । घटनाको भएको खबर पाउनेबित्तिकै घिमिरे आफै घटनास्थल पुग्नुभएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धारमा सरकारका सबै संयन्त्र उच्च प्राथमिकतामा परिचालित छन् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

उद्धारमा सरकारका सबै संयन्त्र उच्च प्राथमिकतामा परिचालित छन् : गृहमन्त्री गुरुङ

भोटेकोशी बाढी जलवायु परिवर्तनको असर : प्रधानमन्त्री शाह

बाढी प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्न १ अर्ब रुपैयाँ निकासा

डीएनए विज्ञ र राहत सामग्री बोकेर चिनियाँ सैन्य विमान काठमाडौंमा

वाग्मतीका मुख्यमन्त्री किरण थापा मगरलाई काम गर्न रोक लगाउने माग अदालतद्वारा अस्वीकार

Russian Drone and Missile Barrage Kills at Least 12 in Ukraine’s Kyiv

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu