ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हाम्रो नजर’ म्युजिक भिडियो सार्वजनिक


एबीसी / संवाददाता
१६ फाल्गुन २०७८, सोमबार   १ : ०१   बजे

काठमाडौँ, १६ फागुन । ‘भ्वाइस अफ नेपाल सिजन २’ को मञ्चबाट परिचित गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको सुमधुर स्वरमा रहेको ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डोगा प्रोडक्सनको प्रस्तुति रहेको गीतमा तोरण थापा मगरको शब्द रहेको छ । गीतमा सुरेशकुमार क्षेत्रीले सङ्गीत दिनुभएको छ । रेन तामाङले यस गीतलाई सङ््गीत संयोजन गर्नुभएको हो । ‘हाम्रो नजर नजुधेको भए मिलन पनि हुँदैन थियो होला’, सँगै जिउने चाहना हाम्रो त्यसै बिलाई गयो, तिमीलाई दिएको बचन त्यसै हराई गयो’लगायत बोलका गीत यसमा समेटिएको छ ।
जापानको विभिन्न रमणीयस्थानमा छायाङ्कन गरिएको गीतको भिडियोमा लक्ष्मण पुन लक्स र आशा राना मगरको अभिनय छ । भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र शुभेच्क्षा महर्जनको समेत अभिनय हेर्न सकिन्छ । गोविन्द विष्टले छायाङ्कन र सम्पादन गरेको भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो । रमा राना मगर निर्मात्री रहेको भिडियोलाई ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जस्मिन पेन्ट्सद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

भोटेकोसी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग, भारत–चीनसहित विभिन्न देशबाट राहत

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu