ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन ‘अमर’को ‘डियर भ्याक्सिन’ लोकर्पण


एबीसी / संवाददाता
१७ जेष्ठ २०७९, मंगलबार   १० : ४५   बजे

काठमाडौं, जेठ १७ । साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’को ३० औं कृति उपन्यास ‘डियर भ्याक्सिन’ लोकार्पण गरिएको छ । स्रष्टा महर्जनको जन्मदिनको अवसर पारेर मंगलबार सो कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी प्रध्यापक तथा साहित्यकार गार्गी शर्माले नेपाली साहित्यमा सुरेन्द्र महर्जनले ३० वटा कृति निकालेर महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

पुस्तक डियर भ्याक्सिनको बिमोचन कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तब्य दिनुभएको थियो । यस्तै डाक्टर इन्जिनियर दिनेश थानिले महर्जन एक आँसु साहित्यकार रहेको बताउनुभयो भने साहित्यकार शंकर भारतीले महर्जनको यो कृति महत्वपुर्ण रहेको बताउनुभयो ।

कार्यक्रम आयोजक संस्था ओएस नेपालका अध्यक्ष बिवेक कार्कीको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारकर्मी तथा साहित्य अनुरागी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कृति अडियोमा पनि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा काठमाडौं महानगरका १६ जना बेपत्ता, एक जनाको घर बग्यो

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu