ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता छिट्टै हुन्छ – महरा


एबीसी न्यूज
३ माघ २०७४, बुधबार   २ : ५८   बजे

पोखरा, ३ माघ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकता हुनेमा कुनै दुविधा नभएको र अव छिट्टै एकता हुने बताएका छन् ।

‘पार्टी एकता हुन्छ, त्यसमा कुनै समस्या वा दुविधा छैन,’ उनले भने,’दुई अलगरअलग धारमा हिँडेको छुट्टै बिचार, छुट्टै राजनीति र छुट्टाछुट्टै संगठन भएको पार्टीलाई मिलाउन केही समय भने लाग्न सक्छ ।’
महराले संयोजन समितिमा एकताबारे छलफल भइरहेको बताउँदै एमाले अध्यक्ष केपी ओली स्वदेश फर्केपछि दुई पार्टी अध्यक्षबीच खुलेर कुरा हुने र एकताको टुंगो लगाउने बताए ।

अहिले नै पार्टी एकताको सबै कुरा टुंङगि नसकेपनि दुई पार्टी अध्यक्षबीच खुलेर कुरा भइसकेपछि सबै कुरा टुङ्गिने उनको भनाइ छ ।

प्रेस सेन्टर कास्की र प्रेस चौतारी कास्कीले पोखरामा बुधबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दुई अलग÷अलग पार्टीबीचमा बिचार, राजनीति र संगठन मिलाउन केही समय लाग्ने भएपनि पार्टी एकता हुनेमा कुनै भने समस्या नभएको बताएका हुन् ।

महराले एमाले र माओवादी केन्द्रले जसरी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्‍यो अब त्यसरी नै राष्ट्रिय सभाको चुनाव र प्रदेश सभाको सरकार गठनमा पनि तालमेल हुने बताए ।

त्यसका लागि दुई पार्टीबीच प्रारम्भिक छलफल भइरहेको भन्दै उनले दुई पार्टी अध्यक्षले नै टुङ्गो लगाउने बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता महराले संवैधानिक समस्या देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउने प्रयास गरिरहेको आरोप समेत लगाएका छन् ।

अर्को फरक प्रशंङ्गमा नेता महराले प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका कारण प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने बारेमा सहमति हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group