ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्णय फिर्ता लिन माग गर्दै सिहदरवार अगाडी विरोध प्रर्दशन


एबीसी न्यूज
४ माघ २०७४, बिहिबार   ६ : २४   बजे

काठमाण्डौ, ४ माघ । सरकारले १ नम्वरको प्रदेशको प्रदेश प्रमुखको कार्यस्थल विराटनगर राख्ने निर्णयको विरोध गर्दै आज सिंहदवार अगाडी विरोध प्रर्दशन र सभा गरी प्रादेशिक राजधानी धनकुटा अभियान समितिले फिर्ता लिई धनकुटालाईनै तोक्न माग गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रदेश नम्वर १ को प्रदेश प्रमुखको कार्यस्थल विराटनगर तोक्ने निर्णय गरेकोम प्रादेसिक राजधानी धनकुटा अभियान समितिले आज सिहदरवार अगाडीको माईतीघर मण्डेलाबाट विरोध ¥याली निकाली बानेश्वर सम्म पुगी पुन माईतीघरम मण्डेलामा आई विरोध सभामा परिणत गरी हिजोको निर्णय फिता लिन र धनकुटामा प्रहरी दमन र कफ्र्यू लगाएकोमा विरोध गरिएको अभियान समिति तथा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले बताइन।

विरोध कार्यक्रममा धनकुटा प्रतिनिधि सभाका सांसद राजेन्द्र राई,१ नम्वर प्रदेश सभाका सांसदहरु लिला सुब्बाकुसुम कुमारी श्रेष्ठ, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, लगायतले सरकारले प्रदेश नम्वर १ को प्रदेश प्रमुखको कार्यस्थल तोक्ने सरकारी निर्णय फिताई लिई धनकुटालाई तोक्ने आग्रह गर्दै त्यो नगरिएमा सशक्त आन्दोलन गर्ने चेतावानी दिए ।

राजधानी काठमाण्डौमा पनि १ नम्वर प्रदेशको राजधानी धनकुटा बनाउन आन्दोलनलाई चर्काउने नेपाल पत्रकार महासंघ धनकुटा अध्यक्ष राजेश्वर श्रेष्ठले वताए। सरकारको निर्णय फिर्ता लिई धनकुटालाई प्रमुखको मुकाम कायम गर , सकारी निर्णय मान्दैन,पहाडलाई अन्याय गर्न पाईदैन ,पहाड विरोधी सकार होसियार जस्ता नारा लगाएका थिए ।

विरोध कार्यक्रममा प्रदेश नम्वर १ का सांसदहरु लिला सुब्बा,कुसुम कुमारी श्रेष्ठ,नेपाल आदीवासी जनजाती महासंघका केन्द्रिय उपाध्यष सोनाम लामा नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राई,पूर्व जिविस सभापती धर्मराज पौडेल, धनकुटाका,नेका धनकुटा जिल्ला सदस्यहरु निर्मल ओझा,चण्डिका वास्तोला,महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी,उदय लिम्बु,पूर्व सदस्य जगत कार्की,तरुण दलका सचिव राजेश कार्की,धनकुटा उद्योग बाणिज्य संघका सचिव सर्मिला राई, ,माओवादी केन्द्रकी नेता गिता खेवा नेपाल पत्रकार महासंघका केन्द्रिउ सदस्य गोपाल वराईली, शाखा अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,केन्द्रिय प्रतिनिधि स्मिता निरौला ,नेपाली कांग्रेस धनकुटा काठमाण्डौ सम्र्पक समितिका सभापति भीम थापा,उपाध्यक्ष मनोज सुवेदी, नेकपा एमाले धनकुटा काठमाण्डौ सम्पर्क मञ्चका पूर्व अध्यक्ष विर वहादुर खतिवडा,उपाध्यक्ष यूवराज दर्नाल,नेकपा माओवादी केन्द्र धनकुटा काठमाण्डौगणातान्त्रिक मञ्चका पदाधिकारीहरु ,अभियान्तहरु ,चन्द्र कार्की,कमला भूजेल, हर्क साल्टेन,लिला देवान दुर्गा देवान,लक्ष्मी कृष्ण श्रेष्ठ,नविन थापा,नेशन श्रेष्ठ,सविता अधिकारीे उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रहरी दमन तथा कफ्र्यु  विरोध

माघ ४ गते,सरकारले प्रदेश नम्वर १ प्रमुखको मुकाम धनकुटामा नतोकेमा र आन्दोलनमा उत्रियका आन्दोलनकारी माथि धनकुटामा दमनगर्दै कफ्र्यु लगाएकोमा नेपाली कांग्रेस धनकुटाका नेताहरुले आज विज्ञप्ती प्रकाशित गरी विरोध गरेका छन् । ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,निवर्तमान सभापति मनोहर नारायण श्रेष्ठ,सविच विजय सन्तोषी राईले विज्ञप्ती जारी गर्दै सरकारले हिजो १ नम्वर प्रदेश प्रमुखको मुकाम धनकुटा नतोकेमा तिव्र विरोध गर्दै तत्तकाल निर्णय फिर्ता लिई धनकुटामा तोक्न आग्रह गरिएका छन ।

यसैगरी आज सरकारको विरुद्धमा धनकुटामा आन्दोलनमा उत्रिएका नेपाली कांग्रेस कोषाध्यक्ष दिनेश राई,क्षेत्रिय सभापति तिलक महत,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य आन्दोलन परिचालन समितिका संयोजक सुन्दुवावु श्रेष्ठ माथि लाठी प्रहार गरी प्रहरीले घाईते बनाउदै प्रहरी दमनका साथ धनकुटामा कफ्र्यु लगाएकोमा समेत तिव्र विरोध गरी तत्काल कफ्र्यु फिता लिई धनकुटाको जनजिवन सामान्य पार्न पनि जारी विज्ञप्तीमा माग गरेका छन्। उनीहरुले कोषाध्यक्ष दिनेश राइ लगायतका घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गर्दै आन्दोलनमा उत्रिनु भएका सवैलाई उच्च मनोवलका साथ अझ सक्रिय भएर लाग्न समेत आग्रह गरेका छन्।

सरकारले निर्णय नसच्याएमा आन्दोलनलाई अझ सशक्त बनाउने उदघोष गर्दै तत्काल निर्णय फिर्ता लिइ १ नम्वर प्रदेश प्रमुखको मुकाम धनकुटामा तोक्न समेत विज्ञप्ती मार्फत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

African Union Delegation Visits Sudan Amidst Stalled Ceasefire Efforts

DR Congo Ebola Outbreak Surpasses Previous Record, Becomes Deadliest in Nation’s History

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

एसेम्बल उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा हुँदैन : सौरभ ज्योती

‘हिन्दु अधिराज्य’ भन्न नसकेको भन्दै कांग्रेस नेतामाथि रवीन्द्र मिश्रको कटाक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu