ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुखलाई बधाई दिदै आन्दोलनको वारेमा जानकारी


एबीसी न्यूज
६ माघ २०७४, शनिबार   ४ : २७   बजे

काठमाण्डौ ६ माघ । प्रदेश नम्वर १ का प्रदेश प्रमुख डा। गोविन्द्र सुब्बालाई आज काठमण्डौमा प्रादेशिक राजधानी धनकुटा निर्माण समिति काठमाण्डौले र काठमाण्डौमा रहनु भएका धनकुटेलीहरुले बधाई दिएका छन् ।

बधाइ दिदै १ नम्वर प्रदेशको राजधानी धनकुटालाई बनाउनभै आन्दोलनको वारेमा जानकारी गराउदै धनकुटामा पनि प्रदेश सभाको बैठक राख्न अनुरोध गरिएको छ । प्रदेश नम्वर १ का प्रदेश प्रमुख डा। गोविन्द्र सुब्बा र भौतिक पूर्वाधार तथा यातायत राज्य मन्त्रि सिता गुरुङ्गलाई प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,सम्पर्क समितिका सभापति भिम थापा,डम्वर वस्नेत लगायतले प्रदेशको राजधानी माग गर्दै धनकुटामा भैरहेको आन्दोलनको वारेमा जानकारी गराउनु भएको थियो ।

प्रदेश प्रमुख डा। सुब्बालाई उहाहरुले धनकुटा लगायत प्रदेशको राजधानीका लागी प्रमुख दाबेदार रहेका स्थानहरुमा प्रदेश सभाको बैठक कम्तिमा एक पटक राख्ने व्यवस्था गरिरदनु समेत अनुरोध गरिएको छ ।

सो अवसरमा प्रादेसिक राजधानी धनकुटा निर्माण अभियान समिति तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,सम्पर्क समितिका सभापति भिम थापा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल वराईली,अभियान्तहरु डम्वर बस्नेत,इन्द्र वस्नेत,तारासिंह थामी,नगेन्द्र वस्नेत,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले डा।गोविन्द सुब्बालाई १ नम्वर प्रदेश प्रमुखमा नियूक्ति हुनु भएकोमा अभियान समिति र धनकुटेलीहरुको तर्फबाट बधाईका साथ सफल कार्यकालको हार्दिक शुभकामाना समेत दिएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

एसेम्बल उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा हुँदैन : सौरभ ज्योती

आजदेखि डिलरबाटै एलपी ग्यास बिक्री, निगमले जारी गर्‍यो पाँचबुँदे निर्देशन

टौदोलमा डेरा फोडेर चोरी : चार पक्राउ, नगददेखि ल्यापटप र मोबाइलसम्म बरामद

मन्दिरबाहिर हरायो जुत्ता, काम लाग्यो च्याटजिपिटी : सयौँ जुत्ताबीच एआईले यसरी खोज्यो जोडी

स्मार्ट प्रहरीको सपना : प्रविधि भित्र्याएर मात्र नागरिकको विश्वास जितिँदैन

डलर स्थिर, युरो र पाउन्ड बढे : यस्तो छ सोमबारको विदेशी मुद्रा विनिमयदर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu