ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ १७ गते रिलिजको तयारीमा फिल्म ‘सम्हालिन्छ कहिले मन’


एबीसी / संवाददाता
७ भदौ २०७९, मंगलबार   ४ : ३४   बजे

काठमाडौं, भदौ ७ । भदौ १७ गते रिलिज तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार सम्मेलनमा पूजाले अब भने नरोइ फिल्म चलाउने दाबी गरिन् । खासगरी ‘म यस्तो गीत गाउँछु २’को क्रममा उनलाई रोएरै फिल्म चलाएको भन्दै ट्रोल चलेको थियो ।

पूजाको यस्तो तर्कमा निर्देशक सुदर्शन थापाले पनि सहमति जनाए । ‘म यस्तो गीत गाउँछु २ को समयमा पूजा रुनुको कारण सबैलाई थाहा छ । यदि रोएर फिल्म चल्थ्यो भने पूजाले फिल्म चलेको चार(पाँच दिनसम्म रोइरहेको भए भइहाल्थ्यो नि । उता निर्माता रोइरहेका छन्, कलाकारले रोएर फिल्म चलाए त भइहाल्यो नि ।’

कलाकार कराउनुभन्दा फिल्म नै राम्रो हुनपर्ने पूजाको धारणा छ । उनी भन्छिन्, ‘फिल्मको कन्टेन्ट रुचाउने वा नरुचाउने भन्ने कुरा त दर्शकमा निर्भर हुन्छ । कलाकारले त अभिनय गर्ने हो । फिल्म राम्रो छ भने अवश्य पनि चल्छ । फिल्म नै राम्रो छैन भने कलाकार जति कराए पनि चल्दैन ।’

फिल्म फण्डाले नभई कन्टेन्टले चल्ने पूजाको कथन छ । प्रकाशको पत्रकार सम्मेलनमा प्रदीपले आफूले हाँसेरै फिल्म चलाउने बताएका थिए । पूजाले पनि प्रदीपलक्षित सटायर त गरिन् तर नाम भने लिइनन् । पूजाले आफू स्टारडममा विश्वास नगर्ने कलाकार समेत भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा काठमाडौं महानगरका १६ जना बेपत्ता, एक जनाको घर बग्यो

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu