ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशासन, विकासलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष लिङ्देन


एबीसी / संवाददाता
१२ बैशाख २०८०, मंगलबार   ६ : २१   बजे

सुदूरपश्चिम, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन र विकासलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

धनगढीमा आयोजित राप्रपाको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य लिङ्देनले छोटो समय पार्टी सरकारमा बस्दा केही सकारात्मक आयाम छाडेर आएको जिकिर गरे । उनले भने, “देशमा भ्रष्टाचारको अन्त्य नभएसम्म युवालाई देशभित्र गरिखाने वातावरण बन्न सक्दैन ।”

उनले देश पटकपटक परीक्षणको सिकार भइरहेकाले यस्तो प्रवृत्ति रोक्न सबै एकजुट भएर काम गर्नुपर्ने बताए । उनले पार्टीको विचारलाई तल्लो तहमा पुर्याएर संगठन बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपाको एजेण्डा देशमा नआउँदासम्म जतिसुकै नयाँ पार्टी आए पनि स्थायित्व नहुने बताए । सो पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारमा गएको बेला आफ्नो पार्टीबाट गल्ती नभएको बताउँदै गठबन्धनको संस्कृतिका कारण सोचेजति काम गर्न नसकिएको धारणा व्यक्त गरे ।

भेलामा पार्टीका आधारभूत सिद्धान्त, नीति, समसामयिक राजनीतिक अवस्था, भावी रणनीतिलगायता बारेमा बहस, छलफल गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि १२१ पर्यटकको उद्धार, ६२२ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीका ४८ घाइते शिक्षण अस्पताल पुगे, ६ जना आईसीयूमा (नामसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीमा कोशीका १३८ जना सम्पर्कविहीन

यती एयरलाइन्सका सबै उडानमा न्यूनतम भाडादर लागू

पोखरामा सडकको भेलले बगाउँदा आमाछोरीको मृत्यु

भोटेकोशी बाढीपछि १२१ पर्यटकको उद्धार, ६२२ अझै सम्पर्कविहीन

पोखरामा भदौ २० गते २७औँ तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव

बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट सेवा नरोकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu