ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, चार जनाको मृत्यु


एबीसी न्यूज
१८ असार २०८०, सोमबार   ७ : १९   बजे

 

मणिपुर (एजेन्सी) १८ असार । भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर र चुराचन्दपुर जिल्लाको सिमानामा आइतबार बिहान भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ । विष्णुपुरमा संदिग्ध चरमपन्थीको गोली लागेर मृत्यु भएका तीनै जना मेइती समुदायका रहेको बताइएको छ । यता आदिवासी संगठन आदिवासी जनजाति नेता फोरमले विज्ञप्ति जारी गर्दै कुकी समुदायका एक व्यक्तिको पनि हत्या भएको दाबी गरेको छ ।

हिंसाको बारेमा जानकारी दिँदै विष्णुपुर जिल्लाका प्रहरी अधिकारी एच बलरामले जुलाई २ मा बिहान करिब १२ बजे हतियारधारी चरमपन्थीहरूले मेइती गाउँ खुजुमा ताबी नजिकै गाउँलेहरूले बनाएको बङ्करमा आक्रमण गर्दा तीनजना गाउँलेको मृत्यु भएको बताए । गत मे ३ गतेदेखि राज्यमा हिंसा सुरु भएपछि गाउँलेहरूले आफ्नो सुरक्षाका लागि पहाडमा बङ्कर बनाएको प्रहरीले जनाएको छ ।

यसै क्रममा आइतबार बिहान करिब १२ बजेतिर लाङ्जा र चिङ्लाङ्मेईका कुकी आदिवासी गाउँहरूमा पनि आक्रमण भएको आदिवासी जनजाति नेता मञ्चले जनाएको छ । राजधानी इम्फालबाट करिब ७० किलोमिटर टाढा यी दुर्गम गाउँहरूमा हमार र कोम जातिका मानिसहरू बसोबास गर्दै आएका छन्। आदिवासी संगठनले आफ्नो एक विज्ञप्तिमा डेभिड थेक नामका व्यक्तिको हत्या भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी बाढी : आज बिहानैदेखि हेलिकप्टरमार्फत तीव्र उद्धार, धुन्चे र विदुरमा अस्थायी उपचार केन्द्र

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu