ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा आर्थिक सङ्कटको घोषणा


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   १२ : १२   बजे

काठमाडौं, २१ भदौ । बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ। बर्मिङ्घम सिटी काउन्सिलले धारा ११४ लागू गर्दै अत्यावश्यक बाहेकका खर्चमा रोक लगाउँदै आर्थिक सङ्कटको घोषणा गरेको छ।समाचार एजेन्सी डेली मेलका अनुसार बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा सबै अनावश्यक खर्च बन्द गर्दै टाट पल्टिएको घोषणा गरेको हो। बर्मिङ्घम सिटी काउन्सिलसँग भएका सबै वित्तिय स्रोतसाधन समाप्त भएका कारण आवश्यक बाहेकका सबै सेवा ठप्प गरिएको काउन्सिलले बताएको छ।

आर्थिक वर्ष २०२३र२४ मा बर्मिङ्घमलाई ८७ मिलियन पाउन्ड अर्थात् १४ अर्ब ५२ करोडभन्दा बढी घाटा हुने अनुमान गरिएको छ।बेलायतको सबैभन्दा ठूलो बहुसांस्कृतिक सहरको रुपमा रहेको बर्मिङ्घममा विश्वभर देखिएको आर्थिक सङ्कटको प्रभाव देखिएपछि त्यहाँका नागरिक समस्यामा परेका छन्। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बर्मिङ्घमको बारेमा प्रतिक्रिया दिँदै कमजोर व्यवस्थापनका कारण यो अवस्था आएको बताएका छन्। उनले बर्मिङ्घममा बसोबास गर्दै आएका नागरिकको अवस्था चिन्ताजनक रहेको भन्दै सरकारले बर्मिङ्घम काउन्सिलका लागि निर्धारित बजेटमा १० प्रतिशत वृद्धि गरेर पठाएपनि व्यवस्थापनको लापरबाहीका कारण समस्या उत्पन्न भएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group