ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धविराम सकिएसँगै इजरायलले थाल्यो गाजामा आक्रमण


एबीसी न्यूज
१५ मंसिर २०८०, शुक्रबार   १२ : ५२   बजे

काठमाडौं, १५ मंसिर । इजरायली सेनाले युद्धविराम सकिएसँगै गाजामा आक्रमण थालेको बताएको छ ।

कतार, इजिप्ट, संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको संलग्नतामा भएको सम्झौताअनुसार दुवै पक्षबीच सात दिनका लागि युद्ध रोकिएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायललाई आफ्नो आक्रमणका क्रममा सर्वसाधरणको हताहती कम गर्न आग्रह गरेका छन् ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमण इजरायलमा १२०० मानिसको मृत्यु भएको थियो । त्यसपछि इजरायलले गाजामा आक्रमण थालेको थियो । हालसम्म गाजामा १५ हजारभन्दा बढीको ज्यान गइसकेको बताइएको छ ।

हमासले २४० नागरिकलाई बन्धक बनाएको बताइएको छ । त्यसमध्ये ११० बन्धकलाई ७ दिनको युद्धविरामको अवधिमा रिहा गरिएका छन् । इजरायलले २४० प्यालेस्टाइनी नागरिक रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu