ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीभीएस ओपनहाउस २०१८ सम्पन्न


एबीसी न्यूज
२९ माघ २०७४, सोमबार   २ : ४१   बजे

 

काठमाडौ, २९ माघ । विद्यार्थीहरुका लागी कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै आफ्नो सीप र प्रतिभा प्रर्दशन गर्ने मञ्च नेपालमा एकदम न्युन छ । यहि कुरालाई मध्यनजर गरी बृहस्पति विद्यासदनले बीभीएस ओपनहाउस प्र्रोग्राम २०१८ सम्पन्न गरेको छ ।

मानवीय मुल्य र मान्यतालाई जागृत गर्ने उत्कृष्ट शिक्षाका लागी पहिलोे रोजाइ भन्ने मुल दृष्टिकोणका साथ काठमाडौंको नक्सालमा संचालीत वृहस्पति विद्या सदनले आफ्ना विद्यार्थीहरुका लागी गुणस्तरिय तथा व्यवहारिक शिक्षाको साथै विद्यार्थीको व्यक्तित्व विकासका लागी आफ्नो स्थापना काल देखि नै विशेष भुमिका निर्वाह गर्दै आएको जनाएको छ ।

करिब ३५ सय विद्यार्थी तथा अभिभावकले अवलोकन गरेको बीभीएस ओपनहाउस २०१८ मा विद्यालयका विद्यँर्थीले बनाएका विभिन्न उपकरण लगाएत सजावटको सामग्रीहरु, , पुस्तकका साथै खानाका विभिन्न परिकारको ६० वटा भन्दा बढी स्टल राखिएको थियो । यस्तै कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले लाइभ म्युजीक सो पनि प्रस्तुत गरेका थिए । यसरि आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको रकम सामाजीक सेवामा लगानी गर्ने विद्यालयको मिडिया संयोजक डोल्मा लामाले बताइन ।

यस्ता विद्यालयमा आयोजना गरिने क्रार्यक्रमले विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रदर्शन गर्ने अवसर पाउने गर्दछन् । जसले विद्यार्थीको क्षमता र आत्माविश्वास अभिवृद्धि गर्नुको साथै विदार्थीलाइ व्यवहारीक र उपलब्धीमुलक कार्यमा अगाडी बढ्न मद्धत पुग्ने विस्वास आयोजकले लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group