ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्छीको पहिलो शो हेरेपछि थामिएनन् नायिका श्वेताको आशुँ


admin
४ फाल्गुन २०७४, शुक्रबार   ३ : ३६   बजे

काठमाडौं, ४ फागुन । नायिका श्वेता खड्का द्धारा निर्मित अभिनित फिल्म कान्छी शुक्रबारबाट हलमा लागेको छ । शुक्रबार बिहानै सिटीसेन्टर स्थित बिग मुभीजमा प्रेस शो राखिएको थियो जहाँ नायिका श्वेता खड्का , दयाहाङ राई ,प्रज्ज्वल सुजल गिरी निर्देशक आकाश अधिकारी , लगाएत निर्माण टिम सहभागि थियो ।

झन्डै साँढे ३ बर्ष अघि आफ्नो पति नायक श्रीकृष्ण श्रेष्ठलाई बिहे गरेको एक महिना नबित्दै गुमाएकी नायिका श्वेता खड्काले पतिको निधनपछि पहलोपटक फिल्म निर्माण गरेकी हुन ।

शुक्रबार पहिलो शोमा नायक श्रीकृष्ण श्रेष्ठको सपरिवार कान्छी हेर्न हलमा पुगेका थिए । सिनेमा हलबाट बाहिरिएपछि नायिका श्वेता खड्का दर्शकको मायाँ र स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झदै सम्हालीन सकिनन ।

नायिका श्वेताले नसोचेको माया दर्शकहरुबाट पाएको बताईन । कान्छीको लागि शो थपीएको बताईएको छ । भीडीयो-

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu