ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी सेनाबाट घर फर्कन चाहने नेपालीको करार रद्द गर्न रुस तयार


एबीसी न्यूज
५ चैत्र २०८०, सोमबार   ४ : ५२   बजे

काठमाडौं ५ चैत । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेश मन्त्रालयले रुसी सेनामा भएका नेपालीमध्ये घर फर्कन चाहनेको करार रद्द गर्ने सैद्धान्तिक सहमति दिएको जानकारी गराएका छन्।

‘रुसी विदेश मन्त्रालयले सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्कन चाहनेलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ,’ सोमबारको प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा श्रेष्ठले भने।

साथै, उनले त्यसको मोडालिटी तयार हुन बाँकी रहेको पनि बताए।

 

‘त्यसको मोडालिटी तयार हुन बाँकी छ,’ उनले भने।

रुस सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति एवं बिमावापतको रकम उपलब्ध गराउने प्रक्रिया पनि अघि बढेको उनको भनाइ थियो।

‘रुस सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति एवं बिमावापतको रकम उपलब्ध गराउने प्रक्रिया प्रारम्भ गरेको छ,’ उनले भने, ‘क्षतिपूर्तिको रकम कन्सुलर सेवा विभागमार्फत उपलब्ध हुनेछ।’

मस्कोस्थित नेपाली दूतावासले यसबारे काम गरिरहेको पनि उनले संसदलाई जानकारी गराएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu