ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ प्रहरीले कम्बोडियाबाट फर्कायो ६८० जुवा, घोटालाका संदिग्धलाई


एबीसी न्यूज
९ बैशाख २०८१, आइतबार   ३ : ४६   बजे

काठमाडौं ९ बैशाख । चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले आइतबार प्रहरीले कम्बोडियाबाट जुवा खेल्ने र घोटाला गर्ने छ सय ८० भन्दा बढी संदिग्धलाई स्वदेश फर्काएको जनाएको छ ।

दुई प्रहरी चार्टर्ड नागरिक उडानमार्फत एक सय ३५ संदिग्धको अन्तिम समूहलाई आइतबार मध्य चीनको हुबेई प्रान्तको राजधानी वुहानमा फिर्ता ल्याइएको छ ।

यस वर्ष चीन र कम्बोडियाली प्रहरीले जुवा र ठगीसँग सम्बन्धित अपराधमाथि कारबाही गर्न संयुक्त अभियान सुरु गरेकोले यो वर्ष स्वदेश फिर्ता गर्ने कार्य पूरा भएको मन्त्रालयले जनाएको छ ।

हालैका वर्षहरूमा चिनियाँ प्रहरीले सीमापार जुवा र टेलिकम घोटाला जस्ता प्रमुख अपराधविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिइरहेको छ ।

यस वर्ष चिनियाँ प्रहरीले म्यानमा, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स लगायतका देशबाट हजारौं यस्ता संदिग्धलाई स्वदेश फिर्ता गरेको छ । राससरसिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu