ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले तिब्बत र सिन्जियाङ जोड्ने रणनीतिक रेलमार्ग निर्माणलाई तीव्रता दिने


एबीसी न्यूज
२१ जेष्ठ २०८१, सोमबार   ५ : १६   बजे

काठमाडौं २१ जेठ । चीनले स्वशासित क्षेत्रहरु तिब्बत र सिन्जियाङलाई जोड्ने रणनीतिक रेलमार्ग निर्माणलाई तीव्रता दिने भएको छ।

‘रेलमार्ग निर्माणलाई अझै सुधार गर्न आवश्यक छ। पश्चिमी क्षेत्रमा अझै थुप्रै अविकसित ठाउँ छन्। र, तिब्बत तथा सिन्जियाङ प्रवेश गर्ने तथा निस्किने प्रमुख रणनीतिक मार्गलाई सुदृढ गर्न आवश्यक छ,’ चाइना रेलवे ग्रुपका वरिष्ठ अधिकारी लिउ वेनसियानले भनेका छन्।

सरकारी रेल सञ्चालकले निकाल्ने मुखपत्र द पिपुल्स रेलमा प्रकाशित अन्तर्वार्तामा लिउले राष्ट्रिय रणनीति कार्यान्वयन गर्ने हेतुले यस्ता मार्ग निर्माण गरिने बताएका छन्।

 

विश्लेषकहरु सिन्जियाङ र तिब्बतलाई लिएर चीनको योजना निकै ठूलो रहेको बताउँछन्।

‘सिन्जियाङ चीन–युरोप रेलमार्गको द्वार हो भने छिङ्हाइ–तिब्बत चीनको पश्चिमी सीमा सुरक्षाको दृष्टिले निकै महत्वपूर्ण छ,’ सिङ्हुवा युनिभर्सिटीका एक अध्येता भन्छन्।

लिउका अनुसार २०२५ सम्ममा चीनको रेलमार्ग सञ्जालको लम्बइ १ लाख ६५ हजार किलोमिटर पुग्नेछ। जसमा ५० हजार किमि हाइस्पिड रेलमार्ग हुनेछ।

२०२२ मा चीनले ४० हजार किमि हाइस्पिड रेलमार्ग बनाइसकेको थियो। एससीएमपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu