ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थपिएका चार मन्त्रीले गरे पद तथा गोप्नीयताको सपथ ग्रहण


एबीसी न्यूज
१४ फाल्गुन २०७४, सोमबार   ५ : ००   बजे

काठमाडौं , १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमवार चार मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यससँगै माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ । आज थपिएका ४ मन्त्रीले  पद तथा गोप्नीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण सगै ओली नेतृत्वको सरकारमा मन्त्रीको संख्या ६ पुगेको छ ।
माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बन्नुभएाको छ । पूर्वरक्षामन्त्री समेत हुनुभएका बादल माओवादीका वरिष्ठ नेता समेत हुनुहुन्छ र सरकारमा पार्टीको नेतृत्व उहाले नै गर्नुहुने छ ।

एमालेबाट बनेका मन्त्रीहरु
इश्वर पोख्रेल – रक्षामन्त्री
युवराज खतिवडा – अर्थमन्त्री

एमालेबाट राष्ट्रियसभा सदस्यमा मनोनित अर्थमन्त्री खतिवडालाई सर्बोच्च अदालतले शपथ खानको लागि रोक लगाएको छ । उहाँ राष्ट्रियसभा सदस्य नरहेपनि संविधानले उहाँलाई मन्त्री बन्नको लागि भने रोकेको छैन् । मन्त्री भएको ६ महिनाभित्रमा सांसद बन्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले उहाँ मन्त्री हुनुभएको हो ।
रक्षामन्त्री इश्वर पोख्रेलले यसअघि आपूर्ति मन्त्रालयको जिम्मेवारी समाल्नुभएको थियो भने अर्थमन्त्री युवराज खतिवडा राष्ट्र बैंकको पूर्व गर्भनर तथा राष्टिय योजना आयोगको उपाध्यक्ष समेत रहनुभएको थियो ।

माओवादी केन्द्रबाट बनेका मन्त्रीहरु

रामबहादुर थापा – गृहमन्त्री

मातृका यादव – उद्योग वाणिज्य तथा आपूर्ति

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारमाथि वर्षमान पुनको प्रश्न

सम्बन्धित

गाँजा खेतीका लागि तत्काल कानुन बनाउन एमाले सांसद राईको माग

ग्यासको अभाव हट्दै गएको उद्योग मन्त्रालयको दाबी, देशभर १ लाख २७ हजार सिलिन्डर डिलरमा

भदौ २३ मा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्छ : सांसद खत्री

नाइमा एक्स्पोमा एथरका ५ सयभन्दा बढी स्कुटर बुकिङ

राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने

भारतीय स्थलसेनाध्यक्ष सेठले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu