ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक विकासका लागि सहकारीको प्रतिबद्धता


admin
१५ फाल्गुन २०७४, मंगलबार   २ : ४४   बजे

चितवन, १५ फागुन । विभिन्न सहकारीमा आबद्ध जिल्लाका सहकारीकर्मीले आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण माध्यम भएको भन्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

सहकारीको माध्यमबाट आर्थिक विकासका लागि प्रतिबद्धता तयार पारी सार्वजनिक गरिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी सञ्चालक शान्ति अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहकारी ऐन, नियम र मापदण्ड ल्याउने, ऐन संशोधनका लागि केन्द्र र प्रदेश तथा सहकारी विकास बोर्ड र सहकारी महासंघलाई ध्यानाकर्षण गराउने, सहकारीसम्बन्धी नीति, कानूनी व्यवस्था र कार्यक्रम वनाउन सहकारी अभियानसँग परामर्श गर्नेलगायत प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

जिल्लाका सबै स्थानीय तहमा सहकारी प्रवद्र्धनका लागि प्रभावकारी शाखा स्थापना गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्ने तथा स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रममा सहकारीको विकास, सहकारी शिक्षा, क्षमता विकास, प्रवद्र्धनजस्ता क्षेत्रमा पर्याप्त बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

प्रदेश तथा स्थानीय तहले सहकारीको संख्यात्मक वृद्धिभन्दा गुणात्मक विकासलाई प्राथमिकता दिने, तुलनात्मक लाभका क्षेत्रमा सहकारी व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, सहकारी व्यवसाय स्थापना गर्न प्रोत्साहन गर्ने र ठूला लगानीका सहकारी उद्योग व्यवसाय स्थापना गर्ने गरी साझा कार्यक्रम वनाउने प्रतिबद्धतामा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group